राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित « Khabarhub

राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे चुनिएका छन् । शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत भन्दा बढी मत पाएका थिए ।

राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाइ दिएका छन्। गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थि ए। उनले तमिल विद्रोही समूह लिट्टेमाथि जित हात पारेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ३२ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक