प्रतापको नयाँ गीतमा अन्जली र राजको रोमान्स (भिडियो सहित) « Khabarhub

प्रतापको नयाँ गीतमा अन्जली र राजको रोमान्स (भिडियो सहित)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक प्रताप दासको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत हिमाल हौ तिमीको म्युजिक भिडियो सार्वजनीक भएको छ ।

मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ ।

आकर्षण लोकेशनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा निकै नै चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ ।

खड्काले यस अघि एकल र सोलो गरेर तिन दर्जन भन्दा बढी गितमा संगित भरिसकेका छन् भने एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरेका छन् र पछिल्ला केहि बर्ष देखी आफूलाई अभिनयमा पनि बेस्त राखेका छन् ।

राज खड्का यस गीतको म्युजिक भिडियो निर्देशन पनि हुन् । अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छाँयाङकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

यस भिडियोलाई हृयाम्स इन्टरटेन्टमेन्ट बाट आज आईतबार सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ३० बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न