टी–१० लिगमा लगातार दोस्रो खेल खेल्दै पारस « Khabarhub

टी–१० लिगमा लगातार दोस्रो खेल खेल्दै पारस


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का टी–१० लिगमा लगातार दोस्रो खेल खेलिरहेका छन् ।

टी–१० लिगको टिम अबुधावीमा आवद्ध पारस नर्दन वारियर्सविरुद्धको खेल खेलिरहेका छन् । अहिले पारसको टोलीले बलिङ गरिरहेको छ ।

यसअघि शुक्रबार पारसले कलन्दर्सविरुद्ध खेलेका थिए । जसमा उनले अन्तिम ३ बलमा ३ रन बनाएका थिए । जारी खेलमा नर्दन वारियर्स टस जितेर ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ३८ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी