टी–१० लिग : नर्दन वारियर्सद्वारा पारसको टोलीलाई ९३ रनको लक्ष्य « Khabarhub

टी–१० लिग : नर्दन वारियर्सद्वारा पारसको टोलीलाई ९३ रनको लक्ष्य


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी–१० लिग अन्तर्गत जारी खेलमा नर्दन वारियर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का सामेल  अबुधावीलाई ९३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नर्दनले १ विकेट गुमाएर ९२ रन बनाएको हो । नर्दनविरुद्ध  अबुधावीका बलरहरु कमजोर सावित भए ।

जसमा अबुधावीका खेलाडीले एक विकेट मात्रै लिए । उक्त विकेट वेन लाफ्लिनले लिएका हुन् ।

पारस खड्का लागातार टीममा परे पनि आज बलिङ गर्ने अवसर भने पाएनन् । तर, शुक्रबार भएको कलन्दर्सविरुद्धको खेलमा अन्तिम ३ बल खेल्न पाएका उनले ३ रन बनाएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : २८ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक