विप्लवका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले « Khabarhub

विप्लवका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यर्कताले एक विद्यालयका प्रधानाध्याकपलाई कालोमोसो दलेका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई कालोमोसो दलेका हुन् ।

विद्यालयमा अनियमितता गरेको भन्दै आइतबार दिउँसो प्रधानाध्यापक चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन्।

प्रधानाध्यापकले विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब दिन नसकेकोलगायतको आरोप विप्लव समूहको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : ३१ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको