गुगल म्यापले गर्‍यो १ करोड माइल स्ट्रिट भ्यू इमेज संकलन « Khabarhub

गुगल म्यापले गर्‍यो १ करोड माइल स्ट्रिट भ्यू इमेज संकलन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुगल म्यापले संसारभरबाट १ करोड माइल स्ट्रिट भ्यू इमेजहरु संकलन गरेको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले अब गुगल अर्थमा ३ करोड ६० लाख वर्ग माइल क्षेत्र बराबरको स्याटलाइट इमेज हेर्न पाउनेछन् । यसले संसारको ९८ प्रतिशत क्षेत्र ओगट्ने छ ।

गुगल म्यापको साइड प्रोजेक्टको रुपमा १२ वर्ष अघि स्ट्रिट भ्यू सुरु भएको थियो । अहिले प्रयोगकर्ताले आफूले नपुगेको ठाउँ फोटोमार्फत पुग्न वा नचिनेको ठाउँ चिन्न यसको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : २७ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले