एसईईको परीक्षा चैत ६ गतेदेखि शुरु हुने « Khabarhub

एसईईको परीक्षा चैत ६ गतेदेखि शुरु हुने


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डले एसईईको नियमित, ग्रेडबृद्धि तथा प्राविधिक विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०७६ सालको एसईईको नियमित परीक्षा आगामी चैत ६ गतेदेखि शुरु हुने छ ।

पहिलो दिन चैत ६ गते अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित, चौथो दिन अनिवार्य विज्ञान र पाचौं दिन अनिवार्य सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

विस्तृत विवरणका लागि तलको परीक्षा तालिका हेर्नुहोस्,

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : ०६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको