विप्लव समूहका दुई इन्चार्ज पक्राउ « Khabarhub

विप्लव समूहका दुई इन्चार्ज पक्राउ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्व समूह नेकपाका सगरमाथा ब्युरो इन्चार्ज र उदयपुर जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विप्लव समूहका सगरमाथा ब्यूरो इन्चार्ज देवाङसिंह राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई पक्राउ गरेको हो ।

उदयपुरको रिस्कुबाट दुई इन्चार्जलाई हिरासतमा लिएको हो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ४ : ३२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका