तीन किलो कोकिनसहित बोलिभियाकी महिला विमानस्थलमा पक्राउ « Khabarhub

तीन किलो कोकिनसहित बोलिभियाकी महिला विमानस्थलमा पक्राउ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध लागुऔषध कोकिनसहित एक बोलिभियाकी महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया हेरेरा अर्टेगा ओल्गालाई तीन किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनी फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी थिइन् । विमानस्थलको आगमन कक्षमा जाँच गर्नेक्रममा उनको सुटकेसभित्र कोकिन फेलापरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : १७ बजे

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप