नेल्सन मण्डेलाका मननयोग्य ७ भनाइहरू | Khabarhub Khabarhub

नेल्सन मण्डेलाका मननयोग्य ७ भनाइहरू


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

१. मैले यो जाने की साहस भनेको नडराउनु होइन, डर माथी विजय पाउनु पनि हो । बहादुर व्यक्ति त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद पनि निरन्तर अघि बढ्दछ ।
२. कुनै ठूलो पहाड चढिसके पपि बल्ल थाहा हुन्छ कि, चढ्नका लागि अझै पनि थुप्रै पहाडहरू बाँकी नै छन् ।
३. स्वतन्त्र हुनु भनेको जंजिरबाट छुटकारा पाउनु मात्र होइन, यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता समेत बढाइदिन्छ ।
४. तपाईंले कुनै काम गर्दै हुनुहुन्छ भने, जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो काम असम्भव लाग्दछ ।
५. जब तपाईं कुनै खुशीयाली मनाउँदै हुनुहुन्छ भने तब आफू पछि र दोश्रोलाई अघि राख्नुस् । जब खतराको समय आउँछ तब भने आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । अनि मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन् ।
६. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्छ ।
७. मेरो देशमा मान्छे पहिला जेल जान्छ अनि पछि राष्ट्रपति बन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५६ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा