महिला फुटबलः गण्डकी प्रदेशको विजयी शुरुवात « Khabarhub

महिला फुटबलः गण्डकी प्रदेशको विजयी शुरुवात


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको जितपुर–४ स्थित बुद्ध रंगशालामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्ग त महिला फुटबलमा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ ।

बुधबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले परिाजित गर्दै गण्डकी प्रदेशले विजयी शुरुवात गरेको हो ।

गण्डकी प्रदेशकाे जितका  लागि पहिलो हाफको १७ मिनटमा ननिता गुरुङ्ग, २९ औं मिनटमा अस्मिता रणपाल र दोस्रो हाफको ३६ औं मिनटमा उदय थापाले गोल गरिन्।  त्यसपछि मनिषा पंगेनीले एक गोल गरेपछि गण्डकी प्रदेश ४-० गोल अन्तरले विजयी भयो ।

खेलको म्यान अफ द म्याच गण्डकी प्रदेशकी ननिता भइन् । उनलाई कपिलबस्तु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवी रेश्मी मगरले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ४ : ११ बजे

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार