अनु र गौरवको ‘पसिना’ ट्रेलर रिलिज « Khabarhub

अनु र गौरवको ‘पसिना’ ट्रेलर रिलिज


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मजदुरको कथालाई समेटेर तयार पारिएको फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । उक्त ट्रेलर युट्युबममा पनि हेर्न सकिन्छ ।

ट्रेलरमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवि गिरी, सुरजनी केसी, जयनन्द लामा लगायतका कलाकारलाई देखाइएको छ ।

फिल्मको निर्देशन र निर्देशन आरबी खत्री ‘शरद’ ले गरेका हुन् । एक इटाभट्टामा काम गर्ने मजदुरको कथा फिल्ममा देख्न सकिनेछ ।

वैशाख २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई शान्ता ढकालले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ०३ बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव