बार्सिलोना बाहेकका क्लवमा पनि ग्रिजम्यानलाई खुला « Khabarhub

बार्सिलोना बाहेकका क्लवमा पनि ग्रिजम्यानलाई खुला


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एथलेटिको मड्रिड छोड्ने अस्वभाविक निर्णय गरेका एन्टोनि ग्रिजम्यानले कुनै क्लवसँग अनुवन्ध नगरेका कारण उनी कहाँ जान्छन् भन्ने प्रश्न उठेको छ ।

२८ वर्षीय फ्रान्सेली फर्वार्डलाई वार्सिलोनाले १२० मिलियन यूरो तिर्ने अपेक्षा गरएको बिबिसिले जनाएको छ । तर अहिले सम्म बार्साले यसबारेमा केही बोलेको छैन ।

गत वर्स नै उनी स्पेनिस च्याम्पियनसंग जोडिने समाचारहरु सार्वजनिक भएका थिए तर उनले एथलेटिकोमा नै रहने निर्णय गरे ।

ग्रिजम्यानले मंगलबार ट्विटरमा दुई मिनेटको भिडियो सार्वजनिक गर्दै क्लव छोड्ने घोषणा गरेका थिए । ग्रिजम्यानले एथलेटिकको लागि २५६ खेलमा १३३ गोल गरेका छन्। उनी रियल सोसिडाडबाट २०१४ मा एथलेटिकको गएका थिए ।

बिबिसिका अनुसार उनीसंग वार्सिलोनाले अनुब्धन गर्ने छ तर उनी अन्य क्लव जान पनि स्वतन्त्र छन् । ग्रिजम्यानमाथि रियल मड्रिड र पीएसजीले पनि ध्यान दिईरहेको बिबिसिले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ८ : ०७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका