रक्षाले चप्पल खोलेर हानेपछि जिक्री टाप ! « Khabarhub

रक्षाले चप्पल खोलेर हानेपछि जिक्री टाप !


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन रक्षासँग जिक्री अनावश्यक रुपमा जिस्कीरहेको थियो । रक्षा जिक्रीको कुराले दिक्क मानेर बसेकी थिई । उनीहरु दुईबीच के भयो त्यस्तो जसका कारण जिक्रि टाप कस्न बाध्य भए त ?

जिक्री : रक्षा तिमीसँग पेन छ ?
रक्षा : छैन
जिक्री : पुनः नसुने जसरी, रक्षा तिमीसँग पेन छ ?
रक्षा : छैन भन्या सुनिनस्
जिक्री : पुनः ठूलो स्वरमा, रक्षा भनन न तिमीसँग पेन छ ?
रक्षा : धेर नकरा, फेरि सोधिस् मात्र भने चक्कुले जिब्रो छिनाल्दीन्छु

केही बेर बातवरण शान्त हुन्छ अनि पुनः

जिक्री : रक्षा तिमी सँग चक्कु छ ?
रक्षा : छैन
जिक्री : त्यसो भए पेन छ ?

रक्षाले जिक्रीलाई चप्पल फुकालेर हान्छे अनि जिक्री टाप ठोक्छ  🙂

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु