मिर्गौलालाई स्वस्थ्य राख्ने ११ उपाय « Khabarhub

मिर्गौलालाई स्वस्थ्य राख्ने ११ उपाय


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालमा नसर्ने रोगका बिरामीहरु बढ्दै गएका छन् र स्वस्थ जीवनशैली नहुँदा मानिसमा निर्मौलासम्बन्धी रोगको जोखिम बढ्दै गएको छ । मिर्गौला सम्बन्धी रोग लागेपछि यसको उपचारमा समय र पैसा धेरै खर्च हुन्छ । मिर्गौला फेल भएमा जीवनभरी डायलासिस गरेर बाँच्नुपर्ने हुन्छ । त्यसैले रोग लागेपछि दुःख पाउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो ।

मिर्गौला स्वस्थ राख्न यस्तो गर्नुस्,

– नियमित व्यायाम गर्ने,

– एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने,

– दिनमा २ देखि ३ लिटर पिसाव हुनेगरी झोल पदार्थ पिउने,

– सुर्ती, खैनी, चुरोट सेवन नगर्ने,

– दुखाई कम गर्ने औषधि समेसम्म प्रयोग नगर्ने,

– उचाई अनुसारको तौल कायम राख्ने,

– स्वास्थकर खाना खाने,

– चिनी, नुन बढी भएको खाना नखाने,

– रक्तचाप ठीक राख्ने,

– मधुमेहका विरामीले समय सयमा स्वस्थ्य परिक्षण गर्ने,

– वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसानमा प्रोटिनको परिक्षण गराउने ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : २७ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ