वैज्ञानिकको दाबी–चन्द्रमा ५० मिटर खुम्चिँयो « Khabarhub

वैज्ञानिकको दाबी–चन्द्रमा ५० मिटर खुम्चिँयो


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वैज्ञानिकहरुले चन्द्रमा खुम्चिँदै गएको दाबी गरेका छन् ।

नासाका वैज्ञानिकहरुका अनुसार करोडौं वर्षमा चन्द्रमा ५० मिटर खुम्चिँएको छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमा खुम्चिँदा पाँच रिक्टर स्केलसम्मको कम्पन हुने गरेको छ ।

यसरी चन्द्रमा खुम्चिँदा चन्द्रमाको सतहमा चाउरी पर्छ । यसलाई वैज्ञानिकहरुले अंगुर सुकेपछिको अवस्था जस्तो मान्छन् ।

चन्द्रमाको भित्री भाग विस्तारै चिसिइरहेकाले सतहमा चिरा पर्छ ।

चन्द्रमा त्यसरी खुम्चँदा झन्डै ५ रिक्टर स्केल जतिको ‘चन्द्रकम्प’ जान्छ । चन्द्रमामा अपोलो अभियान शुरु भएदेखि नै त्यस्ता कम्पन मापन गर्न सकिएको हो । चन्द्रमामा कम्पन मापन गर्न खगोलयात्रीहरुले यस्ता उपकरण स्थापना गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : २४ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई