बिहेको योजना बनाउन युरोप गएका हुन् रणवीर र आलिया ? « Khabarhub

बिहेको योजना बनाउन युरोप गएका हुन् रणवीर र आलिया ?


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार रणवीर कपूर र आलिया भट्ट युरोप गएका थिए । उनीहरु एकसाथ युरोप गएपछि चर्चा चल्यो कि, रणवीर–आलियाले गुपचुप बिहेको योजना बनाइरहेका छन् । यसबारेमा आलियाले जवाफ दिएकी छिन् ।

आलियाले एक अन्तर्वार्तामा भनिन्, ‘जे पनि भन्दिने, यो सबै बकवास हो, यो केवल एउटा होलिडे थियो, मान्छेले त्यही भन्छ, जे ऊ भन्न चाहन्छ ।’ पहिले आलियाकी आमाले पनि यसबारेमा आफ्नो प्रतिक्रिया दिएकी थिइन् । उनले यो सबै हल्ला भएको बताएकी थिइन् ।

आलिया र रणवीरको सम्बन्धलाई लिएर बलिउडमा खुबै चर्चा हुने गर्छ । यी दुवै एकसाथ रहने गर्छन् । एक अवार्डका बेला आलियाले रणवीरलाई आइ लभ यु पनि भनेकी थिइन् । दुईको सम्बन्धको तारिफ पनि हुने गर्छ ।

कामको कुरा गर्ने हो भने आलिया र रणवीर ब्रह्मास्त्रमा एकसाथ देखिनेछन् । दुवै पहिलोपटक एकसाथ स्किृनिङमा देखिन लागेका हुन् । फिल्मको लोगो सार्वजनिक भइसकेको छ । यो फिल्म क्रिसमसको मौका पारेर रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ४ : ४६ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित