पक्राउ कार्यकर्ता नछाडे आन्दोलन गर्ने विप्लव नेकपाको चेतावनी « Khabarhub

पक्राउ कार्यकर्ता नछाडे आन्दोलन गर्ने विप्लव नेकपाको चेतावनी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै महोत्तरी युवा संगठन नेपालका जिल्ला अध्यक्ष विकास गुप्ता र जिल्ला सदस्य सुमनलाई विना शर्त रिहाइको माग गरेको हो ।

उनीहरूलाई आपराधिक शैलीमा गिरफ्तार गरिएको जिल्ला इन्चार्ज मास र सेक्रेटरी अपिलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष विकास र सदस्य सुमनलाई प्रहरीले केही दिन अघि औरहीबाट पक्राउ गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १० : २३ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु