आगामी महाधिवेशन पछि कांग्रेस बीपीको मार्गचित्रमा अगाडि बढ्छ : महामन्त्री कोइराला « Khabarhub

आगामी महाधिवेशन पछि कांग्रेस बीपीको मार्गचित्रमा अगाडि बढ्छ : महामन्त्री कोइराला


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशन पछि आफ्नो पार्टी बीपीको मार्गचित्र अनुसार अगाढि बड्ने बताएका छन् ।

कांग्रेसलाई बीपी कोइरालाको मागचित्रअनुसार अघि बढाउन आफू लागिपर्ने उल्लेख गर्दै कोइरालाले भने, ‘आगामी महाधिवेशनपछि कांग्रेस बीपी कोइरालाको मार्गचित्रअनुसार अघि बढ्छ ।’

डा. कोइरालाले प्रदेश र स्थानीय तहमा ३० प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा संघीय सरकारप्रति आपत्ति जनाए ।

कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार बलियो भए पनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको कोइरालाको भनाइ छ ।

प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री–जी’ को सोमबार काठमाडौंमा बिमोचन गर्दै डा. कोइरालाले कांग्रेसले समृद्धिका लागि आधार तयार पारे पनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको पनि बताए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : २१ बजे

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब