मजदुर संगठनको हड्तालका कारण हायात होटल बन्द « Khabarhub

मजदुर संगठनको हड्तालका कारण हायात होटल बन्द


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारागाउँस्थित होटल हायात (तारागाउँ रिजेन्सी होटल लिमिटेड)ले मजदुर संगठनको हड्तालको कारण देखाउँदै आफ्ना सेवाहरु बन्द गरेको घोषणा गरेको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघको आन्दोलनलाई कारण देखाउँदै होटलले आफ्ना सेवाहरु बन्द भएको घोषणा गरेको हो ।

मजदुर संगठनले विभिन्न माग राखि होटलमा हड्ताल गरेकाले रिजर्भेसन लगायत सेवा बन्द गरिएको होटल प्रशासनले जनएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ३० बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम