मजदुर संगठनको हड्तालका कारण हायात होटल बन्द | Khabarhub Khabarhub

मजदुर संगठनको हड्तालका कारण हायात होटल बन्द


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारागाउँस्थित होटल हायात (तारागाउँ रिजेन्सी होटल लिमिटेड)ले मजदुर संगठनको हड्तालको कारण देखाउँदै आफ्ना सेवाहरु बन्द गरेको घोषणा गरेको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघको आन्दोलनलाई कारण देखाउँदै होटलले आफ्ना सेवाहरु बन्द भएको घोषणा गरेको हो ।

मजदुर संगठनले विभिन्न माग राखि होटलमा हड्ताल गरेकाले रिजर्भेसन लगायत सेवा बन्द गरिएको होटल प्रशासनले जनएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ३० बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।