हेर्नुहोस् ‘बोल्ड’ बेनिषाका यी १० तस्वीर « Khabarhub

हेर्नुहोस् ‘बोल्ड’ बेनिषाका यी १० तस्वीर


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका बेनिषा हमाल पछिल्लो समय खासै चर्चामा छैनिन् । उनले अभिनय गरेको फिल्म ‘झ्यानाकुटी’ ले राम्रै चर्चा पायो । तर, वेनिषाको करिअरलाई खासै फाइदा पुगेन । पछिल्लो समय उनी लगभग गुमनामजस्तै छिन् । सामाजिक सञ्जालमा भने बेनिषा जे होस्, चर्चामा रहन्छिन् ।

सामाजिक सञ्जालमा वेनिषाले अपलोड गरेका हट तस्वीरका कारण उनको चर्चा हुने गर्छ । बोल्ड तस्वीरका कारण चर्चामा आउने वेनिषाका यी तस्वीर हेरौँ:

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ११ बजे

बर्दिया निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित