ओलम्पियन संघको निमित्त अध्यक्षको जिम्मावारी तुलाधरलाई « Khabarhub

ओलम्पियन संघको निमित्त अध्यक्षको जिम्मावारी तुलाधरलाई


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पियन संघको निमित्त अध्यक्षको जिम्मेवारी ओलम्पियन प्रविन तुलाधरलाई दिइएको छ ।

अध्यक्ष सुनिलाल जोशीको आकस्मिक निधन भएका कारण रिक्त रहेको पदमा संघको बैढकले हालका उपाध्यक्ष बक्सिङ्गका प्रशिक्षक तुलाधरलाई निमित्त अध्यक्षको कार्य गर्ने गरि जिम्मेवारी प्रदान गरिएको हो ।

संघको दोश्रो उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा पुष्पराज ओझा र सचिवमा मुकुन्दहरि श्रेष्ठ रहेका छन् । संघको कोषध्यक्षमा कृष्णवहादुर बस्नेत र सदस्यहरुमा विमला रानामगर, नयना शाक्य र क्रृषिराम प्रधान रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३१ बजे

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल