पोखरीमा डुबेर भोजपुरमा दुईको मृत्यु « Khabarhub

पोखरीमा डुबेर भोजपुरमा दुईको मृत्यु


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ ।

मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरी राखेको पोखरीमा साँझ स्थानीयले डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ३२ बजे

महाकाली नदी किनारमा एक महिलाको शव भेटियो

दशरथचन्द– बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको

रास्वपामा समानुपातिक सूची बुझाउनेबारे आन्तरिक छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूचीमा को कोलाई पठाउने भन्ने

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार