पूर्वप्रधानमन्त्री नेपालसहितको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा « Khabarhub

पूर्वप्रधानमन्त्री नेपालसहितको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालसहित मन्त्रीहरुको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ ।

वरिष्ठ नेता नेपालसहित उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संघीय संसदको विकास समितिकी अध्यक्ष कल्याणि खड्का र रौतहबाट नेकपा सांसद प्रभु साहलगायत प्रदेश नम्बर २ का सांसदको टोली बाढी तथा डुवान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको हो ।

टोली बुधबार विहान रौतहट पुगेको छ ।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार तराईका जिल्लामा बाढीले पुर्‍याएको क्षति तथा उद्धार र राहत वितरणबारे स्थलगत र हवाई निरीक्षण गर्ने छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ३० बजे

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ