बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अब शुरु हुन्छ– गृहमन्त्री « Khabarhub

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अब शुरु हुन्छ– गृहमन्त्री


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरो प्रभावित क्षेत्रमा अब पुनर्निमार्णको प्रकृया थाल्ने बताएका छन् ।

बाढी तथा डुवानले प्रभाव पारेको प्रदेश नम्बर दुईको अवस्था अध्ययन गर्न पुगेका गृहन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यरुपमा उद्धारको काम सकिएकोले अब पुनर्निर्माणको प्रकृया शुरु हुने बताए ।

उनले प्राकृतिक विपत्तिबाट कम भन्दा कम क्षति होस् भन्ने कुरामा सरकारका गम्भीर भएको र त्यसका लागि पूर्वतयारी अवस्थामा सरकार रहेको बताए ।

‘विपाद्को बेलामा जनधनको क्षतिहोस् भन्नका लागि सरकारले काम गरिरहेको छ’ गृहमन्त्री थापाले भने,‘ भनेको जस्तो भएको छैन, विपद् न्यूनीकरणका लागि विपद् व्यवस्थापन परिषद्ले सबै तहमा काम गरिरहेको गृहमन्त्रीले बताए ।

गृहमन्त्रीसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत प्रभावित क्षेत्रको अनुगमनका लागि रौतहट पुगेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : २३ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि