सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री « Khabarhub

सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले प्रधानमन्त्रीले फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने जानकारी दिए ।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा नेकपाले आयोजना गर्ने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ३ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै