१२ दिनपछि कश्मीरमा टु–जी इन्टरेनट सेवा सञ्चालन « Khabarhub

१२ दिनपछि कश्मीरमा टु–जी इन्टरेनट सेवा सञ्चालन


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कश्मीरलाई प्रदान गरेको विशेष राज्यको मान्यता खारेजसँगै जम्मू–कश्मीरमा बढेको तनाव विस्तारै मथ्थर हुँदै गएको छ ।

संविधानको धारा ३७० खारेज गरेसँगै बन्द गरिएको इन्टरनेट सेवा शनिबारदेखि केही स्थानमा सञ्चालनमा आएका छन् ।

१२ दिनपछि राज्यका केही स्थानमा टु–जी इन्टरनेट सेवा पुनः खुला गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू, रियासी, सांबा, कठुआ र उधमपुरमा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । यसका साथै घाटीका १७ वटा ल्याण्डलाइन टेलिफोन सेवा पनि पुनः सञ्चालनमा आएको छ ।

यसैबीच सोमबारबाट त्यहाँ बन्द विद्यालय तथा कलेज पनि खुल्ने मुख्य सचिव सुब्रमण्यमले बताए । राज्यभित्रका सरकारी कार्यालयहरु भने शुक्रबारदेखि नै खुलेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  २ : १० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा