केयुमा लागेको ताला ४० दिनपछि खुल्यो « Khabarhub

केयुमा लागेको ताला ४० दिनपछि खुल्यो


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयु) मा लागेको ताला ४० दिनपछि खुलेको छ । केयुको वार्ता टोली र आन्दोलनरत प्राध्यापक संघको वार्ता टोलीबीच समस्या समाधानका लागि सम्झौता भएपछि ४३० दिनदेखि लगाइएको ताला सोमबार खुलेको हो ।

केयुका प्राध्यापक संघ, कर्मचारी संगठनले केयुमा ऐन अनुसार सञ्चालन नभएको, नीतिगत कुरामा भएका समस्या समाधान, कर्मचारीहरुको वृद्धिविकास हुनुपर्ने लगायतको विभिन्न ४ बुँदे माग राख्दै आन्दोलनरत संघर्ष समितिले केयुका उपकुलपति, रजिस्ट्रार, विभाग प्रमूखको कार्यकक्षमै तालबन्दी गरेका थिए ।

सोमबार भएको वार्तामा आफूहरुको माग सम्बोधन गर्ने सहमति भएपछि केयुमा लगाइएको ताला खोलिएको केयुका प्राध्यापक संघका सभापति डा बेदमणि दाहालले बताए ।

‘केयुले गठन गरेको वार्ता टोलीसँग हामीहरु वार्ताका लागि बसेका थियो, हाम्रो मागअनुसार केयुमा सुधार हुने भनेर सम्झौता पत्रमा हस्ताक्षर भयो,’ डा दाहालले भने, ‘उपकुलपति, रजिस्टारको रोहबरमा नै सहमति भएपछि ४० दिनमा ताला खुलायौं ।’

यस्तो भयो सहमति

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : १८ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को