भन्सालीले बनाए मोदीमाथि फिल्म, प्रभासले फस्ट लूक लञ्च गर्ने « Khabarhub

भन्सालीले बनाए मोदीमाथि फिल्म, प्रभासले फस्ट लूक लञ्च गर्ने


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म र डकुमेन्ट्री बनिसकेका छन् । यसैबीच निर्देशक सञ्जय लीला भन्सालीले मोदीको जीवनीमा आधारित फिल्म निर्माण गरेका छन् । उक्त फिल्मको नाम ‘मन बैरागी’ रहनेछ ।

मोदीको जन्मदिन पारेर फिल्मको फस्ट लूक पनि सार्वजनिक गरिने भएको छ । यो फिल्मको फस्ट लूक बाहुबली स्टार प्रभासले गर्ने भारतीय मिडियाले लेखेका छन् ।

यो फिल्म प्रधानमन्त्री मोदीको जीवनका नसुनिएका कहानीमा आधारित हुनेछ । तर यसको आधिकारिक जानकारी भने आएको छैन । फिल्मको निर्माण भन्साली र महावीर जैनले गरेका छन् भने निर्देशन सञ्जय त्रिपाठीले गरेका छन् ।

भन्सालीले यो फिल्ममा कहानीमा रिसर्च गरिएको समेत बताएका छन् । साथै उनले मोदीको जीवनमा आएको टर्निङ प्वाइन्टले आफूलाई उत्साहित बनाएको पनि प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : १९ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई