स्वास्थ्य सेवा विभागमा डा पोखरेल नियुक्त « Khabarhub

स्वास्थ्य सेवा विभागमा डा पोखरेल नियुक्त


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डाक्टर रोशन पोखरेल नियुक्त भएका छन् ।

विभागका महानिर्देशक डा सुशीलथान प्याकुरेलको उमेर हदका कारण अवकाश भएपछि भदौं २२ गतेदेखि उक्त पद रिक्त थियो ।  स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालको निर्देशक पदमा कार्यरत ११ औं तहका डा पोखरेललाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

विभागमा १२ औं तहका कर्मचारी नियुक्त हुने व्यवस्था भएपनि स्वास्थ्य सेवामा १२ औं तहका चिकित्सक नभएपछि स्वास्थ्य मन्त्रालयले ११ औं तहका पोखरेललाई ज्येष्ठताको आधारमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ३८ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ