स्वास्थ्य सेवा विभागमा डा पोखरेल नियुक्त « Khabarhub

स्वास्थ्य सेवा विभागमा डा पोखरेल नियुक्त


३१ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डाक्टर रोशन पोखरेल नियुक्त भएका छन् ।

विभागका महानिर्देशक डा सुशीलथान प्याकुरेलको उमेर हदका कारण अवकाश भएपछि भदौं २२ गतेदेखि उक्त पद रिक्त थियो ।  स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालको निर्देशक पदमा कार्यरत ११ औं तहका डा पोखरेललाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

विभागमा १२ औं तहका कर्मचारी नियुक्त हुने व्यवस्था भएपनि स्वास्थ्य सेवामा १२ औं तहका चिकित्सक नभएपछि स्वास्थ्य मन्त्रालयले ११ औं तहका पोखरेललाई ज्येष्ठताको आधारमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७६, मंगलबार  ५ : ३८ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल