संसदीय समितिले थाल्यो ‘साग’ खेलस्थलको निरीक्षण « Khabarhub

संसदीय समितिले थाल्यो ‘साग’ खेलस्थलको निरीक्षण


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वाधारको निरीक्षण सुरू गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ समितिले बनाएको उपसमितिले मंगलबारबाट पूर्वाधारको निरिक्षण शुरु गरेको हो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको संसदीय समितिको सदस्यहरुमा एकबाल मियाँ, जमेन्द्र महत, नमिता चौधरी र नारायण मरासिनी छन् ।

टोलीले दशरथ रंगशालासहित मंगलबार सागको उद्घाटन स्थल रहेको रंगशालाको निरीक्षण गर्दै अनुगमन शुरु गरेको छ । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ५१ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको