प्रभु साहसहित चार पदाधिकारीलाई कारबाही गर्न माग « Khabarhub

प्रभु साहसहित चार पदाधिकारीलाई कारबाही गर्न माग


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले प्रदेश २ का अध्यक्ष प्रभुसाहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

पार्टीका प्रदेश २ का अध्यक्ष प्रभु शाह, सचिव सुमन प्याकुरेल, इन्चार्ज सत्यनारायण मण्डल र सहइन्चार्ज विश्वनाथ साहलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

पद दुरुपयोग गरी गुट मात्र खडा गर्ने तथा विधान, नियमावली, निर्देशिका, सचिवालय निर्णय र परिपत्र सबै उल्लंघन गरेको उनीहरुको आरोप छ ।

१९ केन्द्रीय सदस्यले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई विधान विपरीत स्थायी समिति सदस्य बनाइएको भन्दै उनलाई कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४५ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा