फ्यानको दिल धड्काउने अनन्या पाण्डेको सुन्दरता (तस्वीरहरु) « Khabarhub

फ्यानको दिल धड्काउने अनन्या पाण्डेको सुन्दरता (तस्वीरहरु)


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका अनन्या पाण्डेलाई डेब्यु फिल्मले नै चर्चामा ल्यायो । टाइगर श्राफसँग चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’ मार्फत बलिउड फिल्ममा डेब्यु गरेकी अनन्याले लाखौँ फ्यान कमाइसकेकी छिन् । भलै यो फिल्मले व्यावसायिक सफलता हात पारेन ।

अनन्या आफ्नो सुन्दरताका कारण सधै चर्चामा छिन् । चर्चित कलाकार चंकी पाण्डेकी छोरी अनन्या यतिबेला चलचित्र ‘पति पत्नी और मे’ मा व्यस्त छिन् । उनले इशान खट्टरसँग अर्को चलचित्रमा काम गर्ने पनि चर्चा छ ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने अनन्या आफ्ना फ्यानमाझ नयाँ तस्वीरका माध्यमबाट अपडेटमा रहने गर्छिन् । तस्वीरमा हेरौँ अनन्याको सुन्दरता:

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : २७ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक