स्वीमिङको समयमा पूरै घर खाली गर्छिन् नीता अम्बानी ! « Khabarhub

स्वीमिङको समयमा पूरै घर खाली गर्छिन् नीता अम्बानी !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी अनेक चाहाना राखन्छिन् । आफूले चाहेको उनी पूरा गरेरै छाड्छिन् । उनका सौखबारे थाहा पाउँदा मानिसहरुलाई अचम्मित पार्ने गर्छ ।

उनी कत्थक र स्वीमिङ निकै मन पराउँछिन् । त्यसैले अम्बानी परिवार जहाँ बस्छन् त्यहाँ ठूला– ठूला स्वीमिङ पूल बनाउँछन् । नीता स्वीमिङ गर्ने समयमा पूरा घर खाली गर्छिन् । उनको स्वीमिङ समयमा कुनै पनि व्यक्तिलाई घरमा प्रवेश अनुमति दिइँदैन।

स्वीमिङको समयमा कामदार नै त्यहाँ पुगे पनि उसले जागिरबाट हातधुनुपर्ने हुन्छ । त्यसैले उनको स्वीमिङको समय भएपछि जो कोहि घर छोडेर जान्छन् ।

त्यसो त अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ । मुकेश अम्बानीले आफ्नो पहिलो रोजाईमा निकै ठूलो महल पनि खडा गरेका छन् ।

अम्बानी हाउस’ कुनै आम मानिसको घर जस्तो छैन जहाँ लगभग ६०० जना भन्दा बढी मानिसहरु बस्ने गर्छन् । जुन घरलाई लिएर निकै चर्चा समेत हुने गर्छ ।

धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ०८ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत