ग्रिजम्यान चम्किँदा फ्रान्सको सहज जित « Khabarhub

ग्रिजम्यान चम्किँदा फ्रान्सको सहज जित


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  फ्रान्सले युरोकप छनोटको अन्तिम खेलमा टर्कीसंग सहज जित हात पारेको छ ।

उसले दोस्रो स्थानको टर्कीसंग दुई अंकको अग्रता लिदै समूह चरणको प्रतिस्पर्धा अन्त्य गरेको हो ।

कोरेन्टिन टोलिसोले आठौ मिनेटमा फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए । ग्रिजम्यानले ३१ औ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता पहिलो हाफमै दोब्बर बनाएका थिए ।

समूह एचको खेलमा फ्रान्सले १० खेलबाट २५ अंक जोड्यो । अल्बानिया १३ अंक सहित चौथो स्थानमा रह्यो । स्पेनले छनोटको अन्तिम खेलमा रोमानिया र जर्मनीले नर्दन आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ३३ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी