‘माछा माछा’ मा सृष्टिलाई म्याडम भन्दै सौगात (भिडियो) « Khabarhub

‘माछा माछा’ मा सृष्टिलाई म्याडम भन्दै सौगात (भिडियो)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माछा माछा’ मा समावेश ‘म्याडम म्याडम’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

सिनेमा आर्टसको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् ।

आज सार्वजनिक गरिएको गीतमा अनुपम शर्माको संगीत र स्वर सुन्न सकिन्छ ।

गीतमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, विजय बराल लगायतले अभिनय गरेका छन् । साथै फिल्ममा नम्रता श्रेष्ठ, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा सुनील गुरुङको लेखन तथा निर्देशन छ ।

कमेडी जानरामा बनेको यो फिल्म आउँदो मंसिर २० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ४ : ५३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै