पीएसएल ड्राफ्टमा ७ नेपाली खेलाडीको नाम « Khabarhub

पीएसएल ड्राफ्टमा ७ नेपाली खेलाडीको नाम


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा सातजना नेपाली खेलाडीले स्थान बनाएका छन् । निवर्तमान कप्तान पारस खड्कासहित सातजना खेलाडी पहिलो पटक पीएसएलको ड्राफ्टमा परेका हुन् ।

सिल्भर क्याटागोरिको विदेशी खेलाडीको कोटामा यी सातजना खेलाडी अटाएका हुन् ।

पारससँगै आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी छन् । यस्तै, रोहित कुमार पौडेल, सोमपाल कामी र शरद भेषावकर पीएसएलको ड्राफ्टमा परेका हुन् ।

नेपालबाट अघिल्लो सिजनमै लेग स्पिनर सन्दीप लामिछानेले खेलिसकेका छन् । उनी यो वर्ष प्लाटिनम क्याटागोरिमा परेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ४ : ०८ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी