ए डिभिजन लिगः थ्रीस्टार र जावलाखेल तथा एपीएफ र मनाङ मर्स्याङ्दी भिड्दै « Khabarhub

ए डिभिजन लिगः थ्रीस्टार र जावलाखेल तथा एपीएफ र मनाङ मर्स्याङ्दी भिड्दै


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

लिगको चौथो दिन थ्री स्टार क्लबले जावलाखेल युथ क्लब तथा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफसँग खेल्नेछ ।

दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।

अधिकांश ठूला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : ५५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको