प्रेरक भनाइ: अनुभव भनेको हाम्रा गल्तीहरुलाई दिएको साधरण नाम हो « Khabarhub

प्रेरक भनाइ: अनुभव भनेको हाम्रा गल्तीहरुलाई दिएको साधरण नाम हो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विश्वविख्यात साहित्यकार ओस्कर वाइल्ड जीवनलाई अमूल्य उपहारका रुपमा परिभाषित गर्छन् ।

उनले जीवनलाई व्याख्या गर्दै विभिन्न कविता तथा उनका रचनाहरुमा जीवन सुन्दर फूलका रुपमा चित्रण गरेका छन् । उनका केही भनाई जसको अनुकरणले तपाईंले पनि सुन्दर जीवन जिउन सक्नुहुन्छ ।

ओस्कर वाइल्डका ११ भनाइहरु

१. हृदयमा प्रेम जोगाइराख । प्रेम बिनाको जीवन सूर्यको अनउपस्थितीमा लोलाएको फूलको वृक्षजस्तै हुन्छ ।
२. साचो मित्रले सधै तिमीलाई अघि बढ्न मदत गरिरहन्छ ।
३. एउटा साधरण व्यक्ति र सन्तमा यति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग भविष्य ।
४.अनुभव भनेको हाम्रा गल्तीहरुलाई दिएको साधरण नाम हो ।
५. महिलाहरु प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन् ।
६. हामी सबै नालीमा बाचिरहेका छौं तर कोहीकोहीका नजर चम्किला ताराहरुप्रति छ ।
७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाइ प्रेम गर्छिन् त सर्वस्व सुम्पिन्छन् ।
८. सत्य दुर्लभ रुपमा सत्य हुन्छ तर साधरण कहिल्यै हुदैन ।
९. यदि कुनै पुस्तक पटकपटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।
१०. तिमी आफू बन बाकी सबै प्रयोगमा आइसकेका छन् ।
११. असल मित्रले सधै अगाडी मात्र छुरा रोप्छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ३६ बजे

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको