झापास्थित ‘मिनी दरबार’ पुगे पूर्वराजा ज्ञानेन्द्र शाह « Khabarhub

झापास्थित ‘मिनी दरबार’ पुगे पूर्वराजा ज्ञानेन्द्र शाह


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा पुगेका छन् । उनी एक महिना झापामा बस्ने भएका छन् । उनी पूर्वरानी कोमल शाहसँग झापा पुगेका हुन ।

वर्षेनी जाडो समयमा पूर्व राजा झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको मिनी दरवार जाने गरेका छन् । सोही क्रममा उनी बुधबार झापा पुगेका हुन् ।

उनलाई चन्द्रगढी विमानस्थलमा शुभेच्छुुकहरुले भव्य स्वागत गरेका छन् । झापामा रहँदा उनले पूर्वका प्रसिद्ध मन्दिरहरुमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

उनी झापा पुग्ने खबर लगत्तै विहानैबाट स्थानीयहरु स्वागतको तयारीसहित विमानस्थलमा जम्मा भएका थिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ३६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको