मकवानपुरलाई केन्द्र बनाएर ४.१ म्याग्नेच्यूटको भूकम्प « Khabarhub

मकवानपुरलाई केन्द्र बनाएर ४.१ म्याग्नेच्यूटको भूकम्प


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । मकवानपुरलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ९ बजेको समयमा चित्लाङ नजिकै केन्द्र बनाएर भूकम्प गएको मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको छ । भूकम्प आएपछि अहिले सर्वसाधारणले सामाजिक सञ्जालमा ‘भुइँचालो’ गयो, ‘गोरखा भूकम्पलाई सम्झायो’ भन्ने स्टाटस राखेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ९ : २७ बजे

अमेरिकालाई इरानको चुनौती : परमाणु केन्द्रमा अन्तर्राष्ट्रिय निगरानी तत्काल नस्वीकार्ने

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको

बजारमा सेरोफ्लो रोटाक्यापको नक्कली औषधि फेला, सर्तक रहन विभागको आग्रह

काठमाडौं– दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने ‘सेरोफ्लो रोटाक्याप’

इरान युद्धविरूद्धको प्रस्ताव अमेरिकी सिनेटबाट पारित, मध्यावधिअघि ट्रम्पमाथि दबाब बढ्दै

वासिङ्टन – अमेरिकी कांग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको सैन्य कारबाही

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन– यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन्

पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण