धादिङमा मिनिट्रक दुर्घटना, एकको मृत्यु ४ घाइते « Khabarhub

धादिङमा मिनिट्रक दुर्घटना, एकको मृत्यु ४ घाइते


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ तिलारमा मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिकाका २८ वर्षिया अजुर्न भुजेल रहेका छन् । दुर्घटनामा अन्य ४ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर भएकाले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनाकाे स्थनीय मेडिकलमा उपचार भइरहेको छ ।

ढुङ्गा लोड गरी खहरेबाट कार्कीगाँउतर्फ जादै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनिट्रक आफै अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ४५ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि