त्रिपोलीमा ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो « Khabarhub

त्रिपोलीमा ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिबिया– लिबियाको राजधानी त्रिपोलीमा पछिल्ला केही दिनयता जारी हिंसाका क्रममा २ सय कटेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएअनुसार त्रिपोलीमा जारी भीडन्तमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ५ पुगेको हो । भीडन्तमा मारिनेमा १८ सर्वसाधारण रहेको डब्लूएचओले जनाएको छ । पछिल्ला दुई साता यता जारी भीडन्तमा अरु ९ सय १३ जान घाइते भएको डब्लूएचओले जनाएको छ ।

पछिल्ला केही सातायता खलिफा हफ्तारको नेतृत्वमा रहेको लिबियाको सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोली कब्जामा लिने प्रयत्नस्वरुप सैनिक कारवाही गरिरहेको छ ।

कारवाहीका क्रममा त्रिपोली नजिकका केही क्षेत्रहरुमा लिबियाली सेनाले कब्जा जमाउन सफल भएपनि त्रिपोलीका अधिकांश क्षेत्रमा भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको नियन्त्रण रहेको बताइएको छ ।

पछिल्ला केही सातायता त्रिपोली आसपास अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेना तथा लडाकु जत्था र लिबियाली सेनाबीच भीषण भीडन्तका समाचार सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : २२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको