एफए कप फाइनल : सिटीले रच्ला इतिहास ? | Khabarhub Khabarhub

एफए कप फाइनल : सिटीले रच्ला इतिहास ?


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब म्यान्चेस्टर सिटी ट्रिबलको खोजीमा आज मैदानमा उत्रने भएको छ ।

ऐतिहासिक ‘डोमेस्टिक ट्रेबल’ को खोजीमा रहेको सिटीले बेम्बलिमा हुने एफ ए कप फाइनलमा वाटफोर्डलाई पराजित गर्ने लक्ष्य बनाएको छ ।

पेप गोर्डिवलाको सिटीले केहि दिन अघि मात्र प्रिमियर लिगको उपाधि जितेको थियो भने कारावाओ कपमा जित हात पारेको थियो ।

सर एलेक्स फर्गुसनको म्यान्चेस्टर युनाईटेडले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफ ए कप जितेर १९९९ मा ट्रिबल गरेको थियो ।
त्यस्तै लिभरपुलले एफ ए कप, लिग कप र युइएफ कप ट्रेबल २००१ मा जितेको थियो ।

तर कुनै पनि टोलीले अहिलेसम्म एकै सिजनमा तीन महत्वपूर्ण जित हात पारेको छैन । तर, आर्सनलको महिला टोलीले भने विगतमा डोमेस्टिक ट्रिबल जितेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’