अफगानिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ६ तालिबान लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ६ तालिबान लडाकु मारिए


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा गरिएको सुरक्षा कारवाहीमा अफगान लडाकु समूह तालिबानका ६ लडाकुको ज्यान गएको छ ।

स्थानीय अधिकारीले जनाएअनुसार प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरी इलाकास्थित अआक मस्जिद परिसर नजिक लुकेर बसेका तालिबान लडाकुलाई लक्षित गरी सुरक्षा बलले कारवाही गरेको हो ।

कारवाहीमा अरु ४ जना तालिबान लडाकु घाइते भएका छन ।

त्यसबाहेक सुरक्षा कारवाहीमा अन्य ६ संदिग्ध लडाकु पक्राउ परेको र ठूलो सङ्ख्यामा हतियार र विष्फोटक पदार्थ बरामद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ३ : २७ बजे

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा