यौनसम्पर्कका क्रममा झ्यालबाट खसेर दुबै जनाको मृत्यु ! « Khabarhub

यौनसम्पर्कका क्रममा झ्यालबाट खसेर दुबै जनाको मृत्यु !


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– मानिसहरु सेक्स गर्दागर्दै केसम्म गर्न सक्छन् ? सेक्स गर्दागर्दै पुरुषको लिंग महिलाको योनीमा अड्केर शल्यक्रिया नै गर्नुपरेको समाचार केही समय पहिला सार्वजनिक भएको थियो ।

केही समय पहिला चीनमा यस्तै घटना सार्वजनिक भएको थियो । उक्त घटनामा जनाइए अनुसार एउटा जोडीले सेक्स गर्दागर्दै झ्यालबाट खसेर ज्यान गुमाए । निकै आश्चर्य लाग्ने यो घटना चीनको उहान शहरको हो, जहाँ एक जोडीले असावधानीपूर्वक सेक्स गरेकै कारण ज्यान गुमाउन पुगे ।

झ्यालमा अडेस लागेर यौन कर्ममा लिप्त भएको समयमा यस्तो दुर्घटना भएको थियो । झ्याल बाहिरबाट खुल्ने भएको र झ्यालको चुकुल खुल्लै रहेकाले उनीहरु त्यहाँबाट खसेर ज्यान गुमाएका हुन् ।

झ्यालबाट खस्ने बेला उनीहरुले एक अर्कालाई जोडले समातेकाले दुबैजना एकजनासँगै अर्को पनि खसेका थिए ।

यद्यपि उनीहरु कति औं तल्लाबाट खसेका हुने भन्ने स्पष्ट छैन । सामाजिक सञ्जालका तस्बीरमा उनीहरु खसेका बेला भुईंमा रगत यताउती लागेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ५५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट