कोपा अमेरीकामा एसियाली ‘पावर हाउस’ जापान पराजित « Khabarhub

कोपा अमेरीकामा एसियाली ‘पावर हाउस’ जापान पराजित


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा जारी कोपा अमेरीकामा एसियाली टोली जापानले पहिलो खेलमा हार व्येहोरेको छ । कोपाको पहिलो खेलमा साविक विजेता चिलिसँग जापान ४–० गोल अन्तरले पराजित भयो ।

एसियाको पावर हाउसको उपनाम पाएको जापान कोपा अमेरीकामा आमन्त्रीत टोलीका रुपमा सहभागी भएको हो ।

जापानविरुद्ध चिलीले ४१ औं मिनेटमा पहिलोअग्रता लिएको थियो । जसमा खेलको ४१औं मिनेटमा एरिक पोलगारले गोल गरे । पोलगारको गोलसँगै १–० गोलले पछि परेकोे जापानविरुद्ध इड्वार्ड भर्गासले २ गोल गरे ।

उनले खेलको ५२ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे भने टिमलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल खेलको ८३ औं मिनेटमा गोल गरे भने एलेक्स सान्चेजले ८२ औं मिनेटमा गाोल गरेका थिए ।

पहिलो खेलमा चित हात पारेको चिलीले ३ अंक जोड्दा जापान अंकबिहीन बनेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ०२ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय