आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रिमनसुन जारी रहेकाले आज (मंगलबार) पनि मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गर्दै देशभर आंशिक बदली हुने तथा केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै पूर्वी तथा मध्य क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्थाको पूर्वानुमान यस्तो छ ।

असार ३ गते (मंगलबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

असार ४ गते (बुधबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

असार ५ गते (बिहीबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ०९ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय